तपाईंको ब्रान्ड अब हात हातमा, घर घरमा

Kathmandu Valley भित्र लक्षित क्षेत्रमा विज्ञापन

हामी स्थानीय पानी उत्पादकसँग सहकार्य गरेर तपाईंको विज्ञापन बोतलको लेबलमा राख्छौं।We coordinate with local water producers to place your brand messaging on bottle labels.

WhatsAppWhatsApp मा कुरा गरौँ

Kribaat Ads के हो?

हामी उत्पादन होइन, विज्ञापन समन्वय गर्छौं।

Brand & Business

ब्रान्ड र व्यवसाय

तपाईंको व्यवसायलाई सही स्थानमा, सही स्थानीय ग्राहकसम्म पु¥याउने माध्यम।

किरानाक्याफेक्लिनिकस्कुल
Advertising Coordination

विज्ञापन समन्वय

Kribaat Ads ले ब्रान्ड र पानी कम्पनी बीच सेतुको काम गर्छ।

उत्पादन होइनवितरण होइन
Water Bottle Company

पानी बोतल / जार कम्पनी

पानी बोतलको लेबलमा विज्ञापन थप आम्दानीको अवसर।

स्थानीय उत्पादकडिलरवितरक

Kathmandu Valley भित्र क्षेत्र अनुसार लक्षित विज्ञापन

टोलवडास्कुल क्षेत्रअफिस क्षेत्र

हामी कसलाई जोड्छौं?

Brands / SMEs

ब्रान्डहरू / SMEs

आफ्नो ब्रान्ड सही स्थानमा देखाउन चाहने विज्ञापन गर्न चाहने स्थानीय तथा साना–मझौला व्यवसायहरू

किरानाक्याफेक्लिनिकस्कुल
Water Companies

पानी कम्पनीहरू

विज्ञापनमार्फत अतिरिक्त आम्दानी खोजिरहेका स्थानीय पानी उत्पादक र वितरणमा संलग्न व्यवसायहरू

स्थानीय उत्पादकडिलरवितरक

किन यो काम गर्छ?

विश्वसनीयता

स्थानीय पानी कम्पनीहरूसँग सिधा र पारदर्शी समन्वय

लक्षित दर्शक

विशेष क्षेत्रका वास्तविक उपभोक्तासम्म तपाईंको ब्रान्ड पुग्छ

सरल प्रक्रिया

जटिल छैन, छिटो र सजिलो समन्वय

लागत प्रभावकारी

परम्परागत विज्ञापनभन्दा धेरै किफायती

स्थानीय प्रभाव

Kathmandu Valley भित्र क्षेत्र–आधारित प्रभावकारी पहुँच

दिगो समाधान

पुनः प्रयोग गर्न सकिने बोतलमार्फत दीर्घकालीन प्रभाव

सम्पर्क गरौँ

ब्रान्ड वा पानी कम्पनी — दुवैका लागि खुला

सिधै WhatsApp मा कुरा गरौँ

छिटो, सजिलो र निःशुल्क

WhatsAppWhatsApp खोल्नुहोस्
+977-XXXXXXXXX
adsinfo@kribaat.com
वा

तपाईं चाहनुहुन्छ भने, तल फार्म पनि भर्न सक्नुहुन्छ